उनले हार्कुलिज, फास्ट एन्ड फ्युरियस, र्याम्पेज, जुमान्जी, द मम्मी रिटन्सजस्ता दर्जनौ विश्वचर्चित चलचित्रमा काम गरेका छन्।
उनको कपाल छैन र उनी विश्वका एक प्रभावशाली व्यक्ति हुन्। कपाल हुँदा उनी त्यति चर्चामा पनि आएका थिएनन्।
द रक
रक भन्ने बित्तिकै हामी कपाल नभएका ठूलो कदका बलिया मान्छे भनेर सम्झिन्छौं। रकजस्तै अन्य थुप्रै कलाकार छन् जो कपाल झरेपछि चर्चित बने।
भिन डिजेल
भिन डिजेलको पनि कपाल छैन तर उनी रकजस्तै विश्व चर्चित अभिनेता हुन्।
फास्ट एन्ड फ्युरियस साथै त्यस चलचित्रको सेरिजका उनी निर्माता हुन्। उनले पिच ब्ल्याक, रिडिक, एभेन्जर्सजस्ता विश्व चर्चित चलचित्रमा काम गरेका छन्।
जोन मक्लेन
डाइ हार्ड चलचित्रका अभिनेता जोन मक्लेन पनि त्यस्ता विश्व चर्चित कलाकार हुन् जसको कपाल छैन।
जेसन स्टेथम पनि कपाल नभएका विश्व चर्चित कलाकार हुन्।
जेसन स्टेथम

प्रतिक्रिया