रोचक


चिनियाँ कम्पनीको नियमः आठ घण्टाको काममा एकपटक मात्र बाथरुम जान पाइने

चिनियाँ कम्पनीको नियमः आठ घण्टाको काममा एकपटक मात्र बाथरुम जान पाइने

नेपालखबर
पुस २५, २०७७ शनिबार ८:२६,

आठ घण्टाको अवधिमा एक पटकभन्दा बढी बाथरुम गएमा जरिवाना स्वरुप तलबबाट पैसा काटिने नियम बनाइएको हो।

एकपटक मात्र बाथरुम जान पाइने नभए जरिवाना गरिने नियम बनाएपछि यस कार्यको चर्को रुपमा विरोध भएको छ।

ग्वान्झाओको उक्त कम्पनीले हालसम्म ६ जनालाई जरिवाना गरिसकेको छ। जतिपटक नियमको उल्लंघन भयो त्यतिपटक ३ अमेरिकी डलर जरिवाना गरिएको छ।

कम्पनीले कर्मचारी तथा कामदारले बाथरुममै गएर गेम खेल्ने गरेको र त्यहाँ चुरोट सेवन गर्ने गरेकाले उनीहरुलाई जिम्मेवार बनाउन यस्तो नियम बनाएको बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad