ad ad

रोचक


हेलिकप्टरबाट फ्रान्सको स्कि रिसोर्टमा यसरी थुपारियो ५० टन हिउँ!

हेलिकप्टरबाट फ्रान्सको स्कि रिसोर्टमा यसरी थुपारियो ५० टन हिउँ!

नेपालखबर
फागुन ५, २०७६ सोमबार ९:४६,

हिउँ पग्लिएर स्कि खेल्ने स्थानहरु सुख्खा हुन थालेपछि फ्रान्सको द लुचोन–सुपरब्यागनेरेस रिसोर्टमा हेलिकप्टरमार्फत् ५० टन हिउँ लगिएको बीबीसीले जनाएको छ।

हेलिकप्टरबाट लगिएको हिउँले स्कि रिसोर्टको सुख्खा स्थान पुरिएको हो। गत शुक्रबार र शनिबार उच्च हिमाली क्षेत्रबाट हिउँ ओसार पसार गरिएको थियो।

Two men help a helicopter carrying snow near Luchon in French Pyrenees

केही दिनयता तापक्रम १० सेल्सियसले बढेपछि हिउँहरु पग्लन थालेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .