किस गर्ने क्रममा ती महिलाले पुरुषको जिब्रो नै छिनाएको प्रहरीले बताएका छन्।
५२ वर्षकी युलेट वेजवर्थ एक पुरुषसँग प्रेम सम्बन्धमा थिए। गत जनवरी २८ मा दुवैबीच भेट हुँदा सहमतिमै दुवैले किस गरेका थिए।
तर युलेट भन्छिन्,‘मैले किस गरेपनि जिब्रोको प्रयोग नगर्न भनेको थिए। त्यस्तो नभएपछि मैले उनको जिब्रो टोकिदिएकी हुँ।’
गत महिनाको जनवरी २८ मा यस घटना भएको हो। प्रहरीका अनुसार पुरुषको एक इन्च जिब्रो छिनिएको छ।
सीएनएनका अनुसार युलेटलाई हजार डलर जरिवाना र एक वर्षको जेल सजाय हुनेछ।
प्रतिक्रिया