ad ad

रोचक


४६ वर्ष अगाडिको घडीको हालको मूल्य सुन्दा भुइँमै लडे एक व्यक्ति

४६ वर्ष अगाडिको घडीको हालको मूल्य सुन्दा भुइँमै लडे एक व्यक्ति

नेपालखबर
माघ १५, २०७६ बुधबार ११:४०,

पूर्व अमेरिकी सेना ती व्यक्तिले सेवाकै क्रममा रोलेक्स राम्रो घडी राम्रो हुन्छ भनेर किनेका थिए।

उनको घडी ४६ वर्ष पुरानो भएपनि राम्रोसँग चलिरहेको थियो। हालै रोलेक्सले एन्टिक सोमार्फत् पुराना घडीहरु बोलाबोलमार्फत् खरिद गर्ने एक कार्यक्रमको आयोजना गरेको थियो।

उक्त कार्यक्रममा ती व्यक्ति पनि आफ्नो घडी बेच्न र मूल्य बुझ्न गए। जब रोलेक्सका एक अधिकारीले उनको घडीको मूल्य ४ लाख अमेरिकी डलर भएको बताए।

उनी भुइँमै लडे। तर एकै छिनमा उनी उठ्छन् र खुशी हुन्छन्। यतिबेला सामाजिक सन्जालमा ती व्यक्तिको भिडियो निकै भाइरल बनिरहेको छl

 उक्त घडी ती पूर्व सेनाले त्यसबेला महँगो मूल्यमा किनेका थिए। उनका अनुसार उनलाई यो घडी यति मनपर्यो उनले कहिल्यै घडी लगाएनन्। वर्षौसम्म सुरक्षित राखे।

निकै नै राम्रो अवस्थामा यो दुर्लभ घडी पाएपछि रोलेक्सले यस घडीको लागि ५ लाखदेखि ७ लाख डलर तिर्ने बताइएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .