ad ad

रोचक


अमेरिकाका एक नागरिकले अदालतमा भनेः म पूर्व श्रीमतीसँग तरबार फाइट गर्न चाहन्छु

अमेरिकाका एक नागरिकले अदालतमा भनेः म पूर्व श्रीमतीसँग तरबार फाइट गर्न चाहन्छु

नेपालखबर
माघ २, २०७६ बिहिबार ११:४२,

४० वर्षीय डेभिड ओस्ट्रोमले आफ्ना पूर्व पत्नीसँग र पत्नीका वकिलसँग तरबार झगडा गर्ने इच्छा भएको बताएको फक्स न्युजले जनाएको छ।

लोवा जिल्लाको अदालतसँग डेभिडले तरबार फाइट गर्न पाउ भनेर अनुरोध गरेका हुन्।

पूर्व पत्नी र उनका वकिलले आफ्नो जीवन कानुनी रुपमा बर्बाद गरेको भन्दै डेभिडले जनवरी ३ मा अदालतमै उनीहरुसँग तरबार झगडा गर्न मन लागेको बताएका थिए।

सम्पत्ति कर भुक्तानको विषयमा विवाद हुँदा उनी हिरासतमा छन्। द सन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .