अमेरिकामा विवाहित ६६ वर्षका अर्बपति र ३४ वर्षकी सेलिब्रेटी युवतीबीचको प्रेमको खबर चर्चामा छ।
४ अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक जोन पल्सन र स्वास्थ्यसम्बन्धी सेलिब्रेटी एलिना डी अल्मेडाबीचको प्रेमले चर्चा पाएको हो। आफ्ना पति ३२ वर्ष कम उमेरकी युवतीसँग प्रेममा रहेको र विवाह गर्ने योजना बनाएको थाहा पाएपछि उनकी पत्नीले डिभोर्स गर्ने निर्णय गर्दै मोटो रकम माग गरेकी छन्।
डिभोर्सका लागि उनले १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको रकम माग गरेकी छन्। सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको भए पनि पत्नीले माग गरेको ठूलो रकमका कारण टुंगोमा पुग्न सकेको छैन।
459
Shares
प्रतिक्रिया