ad ad

रोचक


  बेलायत वेल्स सरकारको ट्वीटरबाट पोर्न भिडियो सेयर भएपछि...

   बेलायत वेल्स सरकारको ट्वीटरबाट पोर्न भिडियो सेयर भएपछि...

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ५:५०,

बीबीसीका अनुसार उक्त अश्लिल सामाग्री सोमबार मध्यान्न रिट्वीटको रुपमा सेयर भएको थियो। तर उक्त भिडियो सेयर भएको केहीबेरमै त्यसलाई डिलेट गरिएको थियो।

वेल्स सरकारका एक अधिकारीले बीबीसीसँग उक्त घटना ह्याकिङ तथा साइबर आक्रमण भएको बताएका छन्।

यस घटनाबारे अनुसन्धान हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .