ad ad

रोचक


विवेकी कुकुर जसले सुरक्षाकर्मीजस्तै काम गर्छ!

विवेकी कुकुर जसले सुरक्षाकर्मीजस्तै काम गर्छ!

नेपालखबर
मंसिर २, २०७६ सोमबार ९:१८,

भारतको चेन्नाइ पार्क रेल स्टेसनमा उक्त कुकुरले सुरक्षाकर्मीको काम गर्ने गर्दछ।

निमय मिचेर रेलको ट्र्याक नाघेर हिँड्दै हुनुहुन्छ अथवा रेलमा झुन्डियर यात्रा गर्दै हुनुहुन्छ भने यस कुकुरले तपाइँलाई भुकेर सचेत गराउँछ।

द हिन्हुका अनुसार नियम मिचेर ट्र्याक नाघेर हिँड्दै हुनुहुन्छ भनेत यसले तपाइँलाई खेदाउँछ। तर नियममा हिँड्दा यस कुकुरले कसैलाई हानी पुर्याउँदैन्।

Duty beckons: Chinnaponnu barking at footboard travellers at the Chennai Park Railway Station.

यस कुकुरको नाम चिन्नापोन्नु राखिएको जनाइएको छ। यो कुकुरलाई कसैले प्रशिक्षण दिएको छैन।

तर रेल स्टेसनका सुरक्षाकर्मीले गर्ने दिनहुँ कार्य हेरेरै यस कुकुरले सुरक्षाकर्मीको जस्तो काम सिकेको हो।

यस कुकुर मानिसजस्तै विवेकी भएको त्यहाँका मानिसहरु बताउँछन्। प्रहरीहरु आफू पनि यस कुकुरको व्यवहार देखेर प्रभावित भएको बताउँछन्। द हिन्दु

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .