ad ad

रोचक


भारतमा नाग पञ्चमी यसरी रोचक ढंगबाट मनाइन्छ (भिडिओ)

भारतमा नाग पञ्चमी यसरी रोचक ढंगबाट मनाइन्छ (भिडिओ)

नेपालखबर
साउन १७, २०७८ आइतबार १७:४४, काठमाडौँ

यसवर्ष साउन २९ गते अर्थात् अर्कोहप्ताको शुक्रबार ‘नाग पञ्चमी’ पर्व परेको छ।

नाग पञ्चमीको दिन हिन्दु समुदायले सर्पजन्य जीवको पूजा गर्दछन्। मानिसहरुले नागको फोटो घरको ढोकामा टाँसेर पुजा र प्रार्थना गर्दा मानिसको प्रार्थना नाग देवता समक्ष पुग्ने अनुमान गरिन्छ।

नाग पञ्चमीपछि बिस्तारै बर्षाको समय ओरालो लाग्ने गर्दछ र चाडवाडहरुको मौसम सुरु भएको आभास हुन्छ।

नेपालमा नागको फोटोलाई पुजा गरिन्छ तर भारतमा भने नाग पञ्चमी रोचक ढंगबाट मनाइने गरेको पाइन्छ।

भारतका केही समुदायका मानिसहरुले नाग सर्पलाई घाँटीमा र हातमा बोकेर यात्रा गर्दछन्। 

उनीहरु सर्पलाई पुजा गरे त्यसले असल मानिसलाई कहिल्यै नडस्ने र पापी मान्छेलाई मात्र टोक्ने विश्वास गर्दछन्।

 (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .