ad ad

रोचक


फुटबल कमेन्टेटरले कोरोना खोप लगाउँदाको रमाइलो क्षण (भिडिओ)

फुटबल कमेन्टेटरले कोरोना खोप लगाउँदाको रमाइलो क्षण (भिडिओ)

नेपालखबर
साउन १०, २०७८ आइतबार १८:३,

फुटबल प्रतिस्पर्धामा कमेन्टेटर भएनन् भने खेल हेर्न त्यही रमाइलो हुँदैन।

मैदानमा खेलाडीले गर्ने प्रत्येक कार्यलाई शब्दमार्फत् कमेन्टेटरले जस्ताको तस्तै उतारिदिन्छन्।

गोल हुँदा, फाउल हुँदा हरेक घटनामा कमेन्टेटरले दिने जानकारीले दर्शकलाई झकझकाउँछ। 

ब्राजिलमा एक फुटबल कमेन्टेटरले हाल कोरोनाविरुद्धको खोप लगाएको एउटा भिडियो सार्वजनिक भएको छ।

जहाँ उनले फुटबल मैदानमा खेलको व्याख्या गरेझै आफूले खोप लगाएको व्याख्या गरेका छन्। 

यो समाइलो भिडिओ सार्वजनिक भएपछि भाइरल बनेको छ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .