पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुसार उनलाई आदिवासी जनजाती महिला क्लस्टरमा राखिएको छ।
सन् २०१९ मा मिस नेपाल बनेकी अनुष्का व्यवसायीसमेत हुन्।
उनी स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्।
प्रतिक्रिया