कला


‘दिलको रिलैमा’ मनोज र चाहानाको रोमान्स (भिडिओ)

‘दिलको रिलैमा’ मनोज र चाहानाको रोमान्स (भिडिओ)

नेपालखबर
असार १४, २०७८ सोमबार १०:५८,

मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ।

कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडिओमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोडलिङ गरेका छन्।

दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकन र सम्पादन तथा निर्देशन आफैँले गरेका हुन। रोमान्टिक शैलीमा तयार भएको गीतको भिडिओमा गणेश भट्टको र्‍याप पनि रहेको छ।

उक्त भिडिओमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडिओमा मनोज र चाहानाको दमदार नृत्य देख्न सकिन्छ। मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad