आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्।
आदित्य नारायण गायक साथै अभिनेता समेत हुन्। उनकी श्रीमती श्वेता पनि बलिउडमा आवद्ध छिन्।
आदित्यले यतिबेला भारतको चर्चित गायन रियालिटी सो इन्डियन आइडल कार्यक्रमको उद्घोषकको रुपमा काम गरिरहेका छन्।

प्रतिक्रिया