५६ औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा गायक राज सागरले सन्देशमूलक गीत सार्वजनिक गरेका हुन्।
यस गीतका रचनाकार चर्चित विश्लेषक तथा लेखक आहूति हुन् भने यो गीतमा संगीत भर्ने काम गायक राज सागर स्वयंले गरेका छन्।
(भिडिओ)
प्रतिक्रिया