ad ad

कला


रेखा थापाले किन लेखिन् यति भावुक कुरा?

रेखा थापाले किन लेखिन् यति भावुक कुरा?

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:८,

चर्चित नायिका रेखा थापाले निकै भावुक कुरा लेखेकी छन्।

आइतबार उनले जीवनका लोभ र मोह त्याग्नुपर्ने सन्देश दिने ट्विट गरेकी हुन्।

‘जिन्दगीमा कतिबेला औषधि विष बन्छ र कतिबेला विष औषधि बन्छ, ठेगान हुन्न,’ नायिका थापाले लेखेकी छन्, ‘नाम र पहिचानको नशा सधैंका लागि नबोक्नु राम्रो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .