नेपाली प्य्रांकस्टर टिमले निर्माण गरेको ‘किच किच’मा आकाश सेडाई, प्रशान्त भण्डारी, अनुप स्थापित, ड्यानी भट्ट, यसुभ घिमिरे, सन नेपाली, सुसान श्रेष्ठ, प्रसिता सिंह, सम्झना तामाङ, संगिता मगरको अभिनय रहेको छ।
पछिल्लो नेपाली सामाजिक परिवेशमा यथावत् नेपाली युवाको चरित्र र व्यवहारलाई यस र्याप गीतले प्रतिनिधित्व गर्दछ।
यस गीतमा किंग बिट्सको म्युजिक रहेको छ भने आवाज इल बीको रहेको छ।
प्य्रांक भिडिओमा जमेका आकाश यस भिडियोसँग अब म्यजिक भिडिओमा समेत जम्ने देखिएका छन्।
उनको अभिनय उत्कृष्ट रहेको भन्दै प्रतिक्रिया आइरहेको छ।
(भिडिओ)

प्रतिक्रिया