संसद् पुनर्स्थापना भएका विषयमा कलाकार दीपकराज गिरीले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि कलाकार गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो विचार राखेका हुन्।
‘सर्वोच्चको फैसला : यो जित कसको? यो हार कसको? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस्,’ उनले सचेत गराउँदै भनेका छन्, ‘नत्र दल र नेताहरूले त जित्लान्, देशले हार्नेछ।’
याे पनि : संसद् पुनर्स्थापनाबारे कलाकार निर्मल शर्मा भन्छन् : हाँस्ने कि रुने?

प्रतिक्रिया