ad ad

कला


हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघर इन्टरनेसनलमा

हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघर इन्टरनेसनलमा

नेपालखबर
पुस ५, २०७७ आइतबार ९:०,

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पेपर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेसनलमा पुष ६ गतेदेखि हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुँदैछ।

दर्शकहरुले यो चलचित्र पुष ६ गतेदेखि दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सकिनेछ।

सिनेमाघर इन्टरनेसनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ। अर्थात हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिनेछ।

दैनिक ६ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ हेर्न, आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाइप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .