हास्य कलाकार मनोज गजुरेल कोरोना भाइरसबाट मुक्त भएका छन्।
११ दिनको अस्पताल बसाइपछि कोरोना नेगेटिभ रिपोर्ट आएको कलाकार गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
— GajuReal (@gajureal) November 15, 2020धन्यवाद तथा आभार 🙏 ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । 🌷
प्रतिक्रिया