आइतबार ३९ वर्षको उमेरमा हृदयघातका कारण चिरञ्जीवीको निधन भएको कर्नाटकका मुख्यमन्त्री बीएस यदीयुरप्पाले पुष्टि गरे।
उनले २० वटा चलचित्रमा काम गरेका थिए। तीमध्ये ‘अम्मा आइ लभ यु’ निकै चर्चित बनेको थियो।
सन् २०१८ मा उनको अभिनेत्री मेघना राजसँग विवाह भएको थियो। एजेन्सी
प्रतिक्रिया