बलिउड अभिनेता सञ्जय दत्त करिअरको सुरुवातदेखि नै फिल्म र व्यक्तिगत जीवनका कारण चर्चामा छन्।
दुई विवाह सफल भएनन्। त्यसपछि उनले आफूभन्दा १९ वर्ष कान्छी मान्यता दत्तसँग विवाह गरे।
मान्यता फिल्म गंगाजलमा आइटम गीत गरेर चर्चामा आएकी थिइन्, तर विवाहपछि उनी पर्दाबाट टाढा रहिन्।
यद्यपि, आज पनि उनको ग्ल्यामरस शैलीले सामाजिक सञ्जालमा मानिसहरूको ध्यान तान्छ।
जहाँ उनी पश्चिमी पहिरनमा आफ्नो सौन्दर्य देखाउँछिन्।
उनलाई देखेर कसैले पनि विश्वास गर्न सक्दैन कि उनका दुई सन्तान छन् र उनी ४६ वर्ष पुगिन्।
यसैबीच हेर्नुहोस् उनका केही तस्बिर-




366
Shares

प्रतिक्रिया