ad ad

कला


प्रचण्डबाबुको ‘यो मायाले के गर्‍यो गर्‍यो’ सार्वजनिक (भिडिओ)

प्रचण्डबाबुको ‘यो मायाले के गर्‍यो गर्‍यो’ सार्वजनिक (भिडिओ)

नेपालखबर
असार २९, २०८१ शनिबार १७:१८, काठमाडौँ

‘यो मायाले के गर्‍यो गर्‍यो’ गीत सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो।

गायक प्रचण्डबाबु राईको स्वर रहेको गीतमा शब्द/संगीत वसन्त सापकोटाको रहेको छ। त्यस्तै गीतको भिडियोमा स्मारिका ढकाल, प्रेम राई र नमराज नेपालको अभिनय रहेको छ।

कार्यक्रममा बोल्दै गायक यम बरालले गीत राम्रो रहेको र दर्शकहरूले धेरै रुचाउने विश्वास व्यक्त गरे। 

त्यस्तै, संगीतकार वसन्त सापकोटाले गीत धेरै पहिला रचना गरेको भएपनि अहिले मात्रै सार्वजनिक गरिएको पनि बताए। 

यस गीत फिमेल भर्सनमा पनि निकाल्ने तयारी रहेको र स्वर बेनिशा पौडेलेको रहने उनले जानकारी दिए। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .