ad ad

कला


‘दस बहाने’ बोलको गीत रिमेक हुँदा टाइगर र श्रद्धाको आलोचना

‘दस बहाने’ बोलको गीत रिमेक हुँदा टाइगर र श्रद्धाको आलोचना

नेपालखबर
फागुन १, २०७६ बिहिबार ९:११,

सोही गीत टाइगरु श्रोफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘बाघी ३’ मा रिमेक गरिएको छ।

हाल यूट्युबमा टाइगर र श्रद्धाको नृत्य र अभिनय रहेको दस बहाने २.० गीत सार्वजनिक भएको छ।

यो गीत सार्वजनिक भएसँगै भारतका दर्शकले टाइगर र श्रद्धाको आलोचना गरेका छन्। उनीहरुले चलचित्रका निर्माताको पनि आलोचना गरेका छन्।

यस गीत बाघी ३ का लागि छनौट गरिनु गलत भएको केहीले बताइरहँदा श्रद्धा र टाइगरको अभिनय पुरानोभन्दा निकै फितलो भएको प्रतिक्रिया आइरहेको छ।

यस गीत रिमेक गरेर आफ्नो बाल्यकालको खुशी खोसेको एक ट्वीटर प्रयोगकर्ता नभेन्दु बोसले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .