गायिका ज्योति मगर इलामको एक कार्यक्रममा गीत गाउँदै नाचिरहेका बेला स्टेज नै भ्वाङ परेर पछारिएको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
घटना गत हप्ताको भए पनि त्यसको भिडिओ अहिले सामाजिक सञ्जालमा छाइरहेको छ।
यही पुस १७ देखि २० गतेसम्म इलामको माई नगरपालिका–१, बिहीबारेमा आयोजित १३ कुने सिमसार महोत्सवमा दर्शकलाई हौस्याउँदै उफ्रीउफ्री नाचिरहेका बेला स्टेजको बीचमा एक्कासि भत्किएर लडेकी हुन्।
यस्तो छ भिडिओ–
663
Shares
प्रतिक्रिया