ad ad

कला


चाँदीको पोशाकमा कान्सको रेडकार्पेटमा खुलेकी ऐश्वर्या

चाँदीको पोशाकमा कान्सको रेडकार्पेटमा खुलेकी ऐश्वर्या

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १५:५७, काठमाडौँ

फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा भारतीय अभिनेत्री ऐश्वर्या राय चाँदीको पोशाकमा पुगेकी छिन्।

उनको शैली र पहिरनले कान्समा विश्व मिडियाको ध्यान तानेको छ।
 
लगातार २१ औं वर्ष कान्समा उपस्थित भएकी ऐश्वर्याले यसपटक कालो हुड र चाँदीको गाउन लगाएकी थिइन्।

सोफी कउचरका अनुसार उक्त गाउन चाँदीको सेक्विन एल्युमिनियम र क्रिस्टलबाट बनेको हो।

यस वर्षको कान्स रेड कार्पेटमा ऐश्वर्याबाहेक भारतीय सेलिब्रिटी साराअली खान, उर्वशी रौतेला र मानुषी छिल्लर लगायत हिंडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .