अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टी (आप) नेता राघव चड्ढा हालै एक रेस्टुरेन्टबाहिर देखिए। त्यसयता मिडियामा यी अभिनेत्री र राजनीतिज्ञ एकअर्कालाई डेट गरिरहेका खबर आइरहेका छन्।
यति मात्र होइन, आम आदमी पार्टीका सांसद सञ्जीव अरोराले दुवैलाई ट्विटरमा बधाई दिँदै सामाजिक सञ्जालमा तहल्का मच्चाएका छन्। परिणिती र राघवको सम्बन्धबारे मानिसहरुले अनुमान लगाउन थालेका छन्। विवाहको हल्ला चलिरहेकै बेला अभिनेत्री परिणिती चोपडा र राघव चड्डा हिजो राति दिल्ली एयरपोर्टमा देखिए।
चैत १६, २०७९, बिहीबार
प्रतिक्रिया