ad ad

कला


रिहानाको बेबीबम्प कन्सर्ट

रिहानाको बेबीबम्प कन्सर्ट

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १०:२५, काठमाडौँ

पपस्टार रिहाना दोस्रोपटक गर्भवती भएकी छन्।

उनले ‘सुपर बाउल हाफटाइम’ नामको सांगीतिक समारोहमा बेबीबम्प देखाउँदै गीत गाएकी छन्। धेरैले उनको कन्सर्टको प्रस्तुतिमा ‘बेबीबम्प कन्सर्ट’ भनेर सम्बोधन गरेका छन्।

रातो रङको पोसाकमा प्रस्तुति दिएकी रिहानाको बेबीबम्प मज्जाले देखिएको थियो। ३४ वर्षीया गायिका  स्टाइलिस ज्याकेट र ब्रालेटका साथमा मञ्जमा प्रस्तुत भएकी थिइन्। 

१३ मिनेट कन्सर्टमा प्रस्तुति दिएकी रिहानाले दोस्रोपटक गर्भवती भएको खुलाइन्। गत ‘मे’मा रिहानाले प्रेमी असाप रकीबाट एक सन्तान जन्माएकी थिइन्।

रिहानाले १० वर्षको अन्तरालमा ४ सन्तानलाई जन्मदिने बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .