ad ad

कला


नवनियुक्त ३ कुलपतिले खाए शपथ

नवनियुक्त ३ कुलपतिले खाए शपथ

कुलपतिको शपथ


नेपालखबर
फागुन ४, २०७९ बिहिबार ९:२३, काठमाडौँ

नवनियुक्त तीनजना कुलपतिले पद तथा गोपनीयताको शपथ खाएका छन्।

आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। 

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शपथ खाएका हुन्। 

कुलपतिको शपथ

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .