ad ad

कला


अस्कर २०२३ : एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स ११ विधामा मनोनित

अस्कर २०२३ : एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स ११ विधामा मनोनित

नेपालखबर
माघ १०, २०७९ मंगलबार २०:३८, काठमाडौँ

यो वर्षको अस्कर अवार्डको मनोनयन घोषणा भएको छ। समीक्षकले रुचाएका र बक्स अफिसमा हिट भएका दुवै खाले फिल्म मनोनयनमा परेका छन्।

सबैभन्दा बढी ११ विधामा एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स मनोनयनमा परेको छ। त्यस्तै रिमेक फिल्म अल क्वाइट अन द वेस्टर्न फ्रन्ट र द बन्सिज अफ इनिसिरिनले नौ–नौ मनोनयन हात पारेका छन्। 

यी हुन् प्रमुख विधमा मनोनयनमा परेका फिल्म:

उत्कृष्ट फिल्म
अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
द बन्सिज अफ इनिसिरिन
एल्भिस

एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स
द फेबलम्यान्स
टार
टप गनः मेभेरिक
ट्रायंगल अफ स्याडनेस
विमिन टकिङ

उत्कृष्ट अभिनेता
अस्टिन बट्लर– एल्भिस
कोलिन फेरेल– द बंसिज अफ इनिसिरिन
पाउल मेस्कल– आफ्टरसन
बिल नाइ– लिभिङ

उत्कृष्ट अभिनेत्री
केट ब्लान्चेट–टार
अना डे अर्मा– ब्लन्ड
एन्ड्रिया राइजबोरो– टु लेस्ली
मिसेल विलियम्स– द फेबलम्यान्स
मिसेल यो– एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक
मार्टिन म्याकडोना– द बन्सिज अफ इनिसेरिन
डेनियल साइनर्ट र डेनियल क्वान– एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स
स्टिभन स्पिलबर्ग– द फेबलम्यान्स
टोड फिल्ड– टार
रुबेन अस्लन्ड– ट्रायंगल अफ स्याडनेस

विदेशी भाषाको उत्कृष्ट फिल्म
अल क्वाइट अन द वेस्टर्न फ्रन्ट– जर्मनी
अर्जेन्टिना, १९८५– अर्जेन्टिना
क्लोज– बेल्जियम
इओ– पोल्यान्ड
द क्वाइट गर्ल– आयरल्यान्ड
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .