उनले ट्वीटमार्फत् आज नेपाल आउने जानकारी दिएकी छिन्। नयाँ वर्ष सन् २०२० को लागि उनले नेपाल आउने जनाएपनि कार्यक्रमबारे खुलाएकी छैनन्।
उनले ट्वीट गर्दै आफू भगवान बुद्धको जन्मभूमि नेपाल जान लागेको बताएकी छिन्।
उनले ट्वीटमा लेखेकी छिन्,‘नयाँ वर्षको लागि नेपाल जाँदैछु। भगवान बुद्धको जन्मस्थान भ्रमण गर्न आतुर छु।’
On my way to Nepal for New Years, looking forward to visit Lord Buddha’s birth place #SaturdayMorning pic.twitter.com/Eho9yMByze
— Mallika Sherawat (@mallikasherawat) December 28, 2019
प्रतिक्रिया