गायक अभिनय यादव र गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ।
प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ। गीतमा रबिमान शिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ।
साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफ्नी प्रेमीकालाई वाचा गरेका गरेका छन् गायकले।
सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडिओमा रहेको छ।
गीतको भिडियोलाई निकै आकर्षकरुपमा निर्माण गरिएको छ। गीतको भिडिओमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन्।
45
Shares
प्रतिक्रिया