ad ad

कला


जिमखानामा समीक्षा अधिकारी

जिमखानामा समीक्षा अधिकारी

नेपालखबर
पुस ३, २०७९ आइतबार १२:३८, काठमाडौँ

गायिका समीक्षा अधिकारी जिम जान थालेकी छन्। केही समय अघिदेखि तनावमा रहेकी समीक्षाले तनाव व्यवस्थापनका लागि जिम जोइन गरेकी हुन्। 

समीक्षाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै जिम जान थालेको जानकारी दिएकी हुन्। 

काठमाडौं बसुन्धराको एक जिम सेन्टरमा जोइन भएकी समीक्षालाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिइरहेका छन्। समीक्षाले फेसबुकमा आफ्ना प्रशिक्षकसँगको तस्बिर सेयर गरेकी छन्। 

गायिका समीक्षा पछिल्लो समय निकै तनावपूर्ण दिनको सामना गरिरहेको उनी निकटका साथीहरुले बताउने गरेका छन्। समीक्षाको सामाजिक सञ्जालको उपस्थितिले पनि उनी समस्यामा रहेको संकेत दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .