आशुतोष गवारेकरको फिल्म पानीपतका विषयमा लामो समयदेखि विवाद जारी छ। महाराजा सुरजमलको छवि बिगारिदिएको भन्दै राजस्थान र हरियाणामा यो फिल्मको विरोध भएको हो।
त्यसैले निर्माताहरुले यस फिल्मबाट ११ मिनेट लामो दृश्य हटाउने निर्णय गरेका छन्।
फिल्ममा सुरजमललाई लोभी व्यक्तिका रुपमा प्रस्तुत गरिएको थियो। अब यो दृश्य हुने छैन।
सञ्जय दत्त, अर्जुन कपुर र कृति सेनन अभिनित फिल्म रिलिज भइसकेको छ। एजेन्सी
प्रतिक्रिया