कला


साम्राज्ञीको बोल्ड अवतार

साम्राज्ञीको बोल्ड अवतार

नेपालखबर
असार १२ , काठमाडौँ

पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट गुमनाम छिन्। विभिन्न विवाद र गसिपपछि मिडियासँग कुरै नगर्ने बताएकी साम्राज्ञी सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग साक्षात्कार गरिरहेकी छिन्।

आफ्नै दुनियाँमा मस्त साम्राज्ञी अहिले प्रेमको उडान भरिरहेकी छन्।​ ​केही समयदेखि एक युवकसँग प्रेममा रहेकी साम्राज्ञी डेटमा रमाइरहेकी छन्।

उनी हिजोआज अधिकांश समय आफ्ना प्रेमीसँग बिताइरहेकी हुन्छिन्।

उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर पोस्ट गरेकी छन्। 

साम्राज्ञीले पोस्ट गरेको उनको तस्बिरमा फ्यानले सकारात्मक प्रतिक्रिया दिएका छन्।

मिडियाबाट टाढा भएकी साम्राज्ञीका फिल्म पनि लामो समयदेखि प्रदर्शन भएका छैन। उनका फ्यानले सामाजिक सञ्जालमार्फत आफ्नी अभिनेत्रीको न्यास्रो मेटिरहेका छन्।

साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छन्। उनी ‘लन्डन टु पेरिस’को छायांकनमा निस्कने तयारीमा छिन्।

असार १२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.