कला


प्रेमिकासँग बिहेपछि अभिनेता फरहानको पहिलो बयान

प्रेमिकासँग बिहेपछि अभिनेता फरहानको पहिलो बयान

नेपालखबर
फागुन २८, २०७८ शनिबार ९:५, काठमाडौँ

बलिउड अभिनेता फरहान अख्तरले गत महिना मात्र आफ्नी प्रेमिका अभिनेत्री शिबानी दान्डेकरसँग विवाह गरेका हुन्। 

हालै एक अन्तर्वार्तामा फरहानलाई सोधियो– बिहेपछि शिबानीसँगको सम्बन्धमा कुनै फरक महसुस भएको छ?

जवाफमा उनले भने, ‘विवाहपछि केही फरक महसुस हुन्छ कि हुँदैन, मलाई थाहा छैन।’

यस क्रममा अभिनेता फरहानले आफ्नो विवाहपछिको जीवनबारे कुरा गर्दै आफूहरूको सम्बन्ध अद्भुत रहेको बताए। फरहानले पिता जावेद अख्तरको खण्डालास्थित फार्महाउसमा विवाह गरेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad