कलाकार एवम् चलचित्र निर्देशक दीपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्नु पर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै उनले यसो भनेका हुन्।
नारीले नो भनेपछि नो बुझे मात्रै नारीप्रति सम्मान र हिंसा कम गर्न सकिने उनले बताएका छन्।
‘नारीले नो भनेपछि नो नै बुझ्ने सँस्कार स्थापित होस्! त्यही नै हो ऊप्रतिको सम्मान,’ ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गिरीले भनेका छन्, ‘त्यही नै हो नारीमाथिको हिंसा कम गर्ने उपाय, जय नारी दिवस!’
123
Shares

प्रतिक्रिया