कला


बिग बस–१५ : सलमानले तेजस्वी प्रकाशलाई ‘विनर’ घोषणा गरेको रोचक दृश्य (भिडिओ)

बिग बस–१५ : सलमानले तेजस्वी प्रकाशलाई ‘विनर’ घोषणा गरेको रोचक दृश्य (भिडिओ)

नेपालखबर
माघ १९, २०७८ बुधबार ७:४१, काठमाडौँ

भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो बिग बसको सिजन–१५ को विजेता गत आइतबार राति नै घोषणा भइसकेको छ।

जसको विजेता तेजस्वी प्रकाश बनेकी छन्। उनले ४० लाख भारतीय रुपैयाँ पुरस्कार पनि पाएकी छन्।

अहिले भने उनलाई ‘विनर’ घोषणा गरिएको रोचक दृश्य यहाँ राखिएको हो।

प्रतीक सहजपाल फस्ट रनरअप भए।

यस सिजनको टप ४ मा करण कुन्द्रा र निशान्त भट्टले आफ्नो स्थान बनाएका थिए। तर निशान्तले अप्सन दिएकामा १० लाख रुपैयाँ दिएर शो छाडे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad