हिन्दी साहित्यका चर्चित लेखक मन्नु भण्डारीको सोमबार निधन भएको छ।
९० वर्षीया भण्डारीलाई गुडगाउँको नारायणा अस्पतालमा भर्ना गरिएको थियो। उनी केही समयदेखि अस्वस्थ थिइन्।
समाचार एजेन्सी एएनआईका अनुसार भण्डारीको अन्तिम संस्कार भोलि मंगलबार दिल्लीमा हुने उनकी छोरीले बताएकी छन्।
प्रतिक्रिया