सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष २१८ किलोमिटर सकड कालोपत्र गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले शुक्रबार बजेट सार्वजनिक गर्दै आगामी वर्षमा यस प्रदेशको २१८ किलोमिटर सकड कालोपत्र गर्ने जनाएका हुन्।
उनले आगामी वर्ष २८८ किलोमिटर सडक ग्राभेल र १० पुल निर्माण गर्ने लक्ष्य राखेको छ।
साथै सडक पूर्वाधारका लागि सुदूरपश्चिम प्रदेश सरकाले ५ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ।
6
Shares

प्रतिक्रिया