नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउण्डर दिपेन्द्र सिंह ऐरि एक्स ऐज नेपालका ब्राण्ड एम्बासडर बनेका छन्।
विगत एक वर्षदेखि नेपाली क्रिकेट टोलीसँग समन्वय गर्दै आएको एक्स एज नेपालले दिपेन्द्रलाई ब्राण्ड एम्बासडरमा अनुबन्ध गराएको हो।
दिपेन्द्रले यू–१९ क्रिकेट विश्वकप, एसीसी यू १९ एसिया कप लगायतका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन्। ओडिआइ र टी–२० फम्यार्टमा शतक पूरा गरेका छन्।
दिपेन्द्र हाल आइसीसी विश्वकप क्रिकेट छनोटका लागि जिम्बाबेमा छन्। विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ।
63
Shares
प्रतिक्रिया