ad ad

कारोबार


तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो?

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो?

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १२:१५, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य बढेको छ। 

मंगलबार सुन २ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महंगो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ लाख ५२ हजार ४ सय रुपैयाँमा र चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

सोमबार सुन १ लाख ५२ हजार २ सय र चाँदी १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०४ अमेरिकी डलर र चाँदी २८.३७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .