ad ad

कारोबार


३ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

३ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ११:२१, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ३ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो।

आज सुन प्रतितोला १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ।

बिहीबार सुन १ लाख ५३ हजार २ सय र चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१४ अमेरिकी डलर र चाँदी २९.४४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .