कारोबार


सुन र चाँदी दुवै सस्तो

सुन र चाँदी दुवै सस्तो

नेपालखबर
पुस २५, २०८० बुधबार १३:२, काठमाडौँ

नेपालमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो। 

यसअनुसार बुधबार छापावाल सुन १ लाख १८ हजार ५ सय र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँ मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .