नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२.८० र बिक्री दर १३३.४० रुपैयाँ, युरो १ को खरिद दर १४५.२० र बिक्री दर १४५.८६ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.६९ र बिक्री दर १६९.४५ रुपैयाँ छ।
कुन विदेशी मुद्राको मूल्य कति?
165
Shares
प्रतिक्रिया