आज अमेरिकी डलर सटही गर्नेले किन्दा प्रतिडलर मूल्य १३०.७२ रुपैयाँ तिर्नुपर्नेछ भने बेच्नेले १३१.३२ रुपैयाँ पाउने भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको हो।
आज युरो १ को खरिद दर १४२.४७ र बिक्री दर १४३.१३ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ८७.१८ र बिक्री दर ८७.५८ रुपैयाँ तोकिएको छ।
यता कतारी रियाल १ को खरिद दर ३५.६९ र बिक्री दर ३५.८५ रुपैयाँ तथा हङकङ डलर १ को खरिद दर १६.६५ र बिक्री दर १६.७३ रुपैयाँ तोकिएको छ।
कुन विदेशी मुद्राको सटही मूल्य कति?
48
Shares
प्रतिक्रिया