नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३३ रुपैयाँ ७५ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ३७ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५४ रुपैयाँ ३४ पैसा र बिक्री दर १५५ रुपैयाँ ५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
57
Shares
प्रतिक्रिया