कारोबार


एनआईसी एसिया󠆫 बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक

एनआईसी एसिया󠆫 बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक

नेपालखबर
चैत ११, २०८१ सोमबार १४:७, काठमाडौँ

एनआईसी एसिया बैंक लिमिटेडले नजिकिँदै गरेको नयाँ वर्ष विक्रम संवत् २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। 

बैंकले आकर्षक साजसज्जामा डिजिटल पात्रो सार्वजनिक गरेको हो। 

नयाँ वर्ष २०८२ को डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका विदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिएको छ भने आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरु राखिएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad