ad ad

कारोबार


क्लासिक टेकको अफर : ५ रुपैयाँमा वाइफाइ ६ राउटरसँगै ५ महिना बोनस

क्लासिक टेकको अफर : ५ रुपैयाँमा वाइफाइ ६ राउटरसँगै ५ महिना बोनस

नेपालखबर
असार २१, २०८१ शुक्रबार ११:५४, काठमाडौँ

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको छ।

अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टिभीको वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र ५ रुपैयाँमा नै पाउनेछन्।

उक्त अफर असार २० गतेसम्म मात्र मान्य हुनेछ। ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ। 

साथै वाल्लेट पार्टनर सेलपेमार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्नेछन्। 

यसैगरी नयाँ ग्राहक हरुका लागि २०० एमबीपी यस हाइस्पिड इन्टरनेट जडान ६१९ रुपैयाँमा आईपी टिभी र वाइफाइ ६ भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .