ad ad

कारोबार


कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औँ शाखा

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औँ शाखा

नेपालखबर
असार २, २०८१ आइतबार १३:५६, काठमाडौँ

प्रभु बैंक लिमिटेडले आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिकाको वडा नं.०१ स्थित मान्मामा ३०५औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ।

बैंकको मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .